Live on
Your Voice, Your Power
एजेन्सी– एथलेटिको बिल्वाओले कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ । सेभियामा बिहीबार राति भएको रियल बेटिससँग भएको खेल १-१ को बराबरीमा सकिएपछि भएको पेनाल्टी सुटआउटमा बिल्वाओ विजयी भएको हो । पेनाल्टी सुटआउटमा बिल्वाओले बेटिसलाई ४–१ ले पराजित गर्दै समिफाइनलमा स्थान बनाएको हो । बिल्वाओका राहुल गार्सिया, इनाकी विलियम्स, जोन मोर्सिलो र युरी बर्चिचेले गोल…