Live on
Your Voice, Your Power
काठमाडौँ- प्रिमियर लिग फुटबलमा चेल्सी र लिड्स युनाइटेडले बराबरी खेलेका छन् । शनिबार राति लिड्सको घरेलु मैदानमा भएको गोल रहित बराबरी टुंगिएको हो । दुवै टिमले प्राप्त अवसरलाई गोलमा परिणत बनाउन नसक्दा अंक बाढ्न बाध्य भए । खेल अवधिभर कुनै राम्रो आक्रमण बुन्न सकेनन् । बराबरीसंगै चेल्सी तालिकाको चौथो स्थानमा यथावत रहेको छ । भने…