फुटबल « Khabarhub

एभर्टनको संघर्षपूर्ण जित

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले संघर्षपूर्ण जित निकालेको छ । सोमबार राति भएको खेलमा एभर्टनले साउथह्याम्पटनलाई १-० गोलले पराजित गरेको हो । घरेलु मैदानमा एभर्टनलाई जित दिलाउन रिचार्लिसनले निर्णायक गोल गरे । रिचार्लिसनले खेलको नवौं मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै एभर्टन ५ खेलमा ४३ अंकसहित सातौँ स्थानमा पुगेको छ । पराजित…