फुटबल « Khabarhub

क्लब विश्वकप- एट्लेटिकोमाथि पिएसजी ४-० ले विजयी

काठमाडौं - फिफा क्लब विश्वकपको आइतबार भएको समूह ‘बी’को खेलमा युरोपेली च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी)ले एट्लेटिको म्याड्रिडलाई ४-० ले हराएको छ। पिएसजीले खेलको १९ औँ मिनेटमा फाबियन रुइजको गोलमा अग्रता लिएको थियो। मध्यान्तर अघि नै भिटिन्हाले शानदार गोल गरेपछि पिएसजीले अग्रता बढाएको थियो। ७८ औँ मिनेटमा क्लेमेन्ट लेगमेन्टले रातो कार्ड पाएपछि एट्लेटिकोलाई अर्को धक्का…