फुटबल « Khabarhub

पहिलो पटक महिला लिगमा अफ्रिकन खेलाडी

काठमाडौँ– राष्ट्रिय महिला लिगका लासिग वालिङ नगरपालिकाले क्यामरुनका चार खेलाडी टोलीमा अनुबन्ध गरेको छ । चारै खेलाडी बिहीबार बेलुकी काठमाडौँ आइपुगेका छन् । नेपालका सुगन कुमार तन्डुलकारले उनीहरुलाई नेपाल ल्याएका हुन् । क्यामरुनको यु–२० खेलिसकेका खेलाडीहरु नेपाल आएको तन्डुलकार बताउँछन् । जसमा मेथो एलेदिइ रुथ, केओमेग्ने डिजोमो भेनेस्सा नाइले, डिजोउब्बी सेलिने डायने, टोउटा ओर्मेला एभान्के…