फुटबल Archives | Page 238 of 348 | Khabarhub Khabarhub

आइबरलाई पराजित गर्दै काडिज ला लिगाको दोस्रो स्थानमा

एजेन्सी- आइबरलाई पराजित गर्दै स्पेनिस ला लिगा फुटबलमा नवप्रवेशी क्लब काडिज तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा काडिजले आइबरलाई २-० ले पराजित गरेको हो । आइबरको घरेलु मैदानमा भएको खेलमा ३६औँ मिनेटमा अल्भारो नेग्रेडोले गोल गर्दै काडिजलाई अग्रता दिलाए । ३९औँ मिनेटमा साल्भी सान्चेजले गोल गर्दै काडिजलाई २-० को जित दिलाए…