Live on
Your Voice, Your Power
काठमाडौं– नोबेल कोरोना भाइरस (कोभिड १९) ले गर्दा देश अहिले लकडाउनमा छ । कोरोना संक्रमण फैलने त्रासले मानिसहरु घर भित्रै बसिरहेका छन् । तर, त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको साज सञ्जाको काम भने जारी नै रहेको छ । शनिबार बेलुका रंगशालामा पहिलो चरणको घाँस काट्ने काम भएको अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले…