फुटबल « Khabarhub

आयरल्याण्डविरूद्ध नर्वेको शानदार जित, हल्याण्डले गरे २ गोल

एजेन्सी- नर्वेले नेसन्स लिग फुटबलमा नर्दन आयरल्याण्डविरूद्ध शानदार जित  निकालेको छ । सोमबार राति वाइन्डर पार्कमा भएको खेलमा नर्वेले नर्दन आयरल्याण्डलाई ५–१ गोल अन्तरले हराएको हो । नर्वेको जितमा इर्लिङ हाल्याण्डले दुई गोल गरे । उनले थप एक गोलका लागि अवसर सिर्जना गरेका थिए । मोहम्मद एलौयोनौसीले खेलको दोस्रो मिनेटमा नर्वेलाई सुरुवाती अग्रता दिलाएका थिए…