फुटबल Archives | Page 266 of 341 | Khabarhub Khabarhub

लेवान्डोस्कीको निर्णायक गोलमा बार्यन म्युनिखको जीत

काठमाडौं - जर्मन बुण्डेशलिगामा बार्यन म्युनिखले पाडेरबोर्नलाई ३ - २ गोल अन्तरले हराएको छ । शुक्रबार राति भएको खेलमा लेवान्डोस्कीको निर्णायक गोलमा बार्यनले पाडेरबोर्नलाई ३–२ गोल अन्तरले हराएको हो । खेलको २५ औं मिनेटमा सर्ज गेनाबरीको गोलमा घरेलु टोली बार्यनले सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफको अन्तिम समयमा बार्यनका गोलकिपर म्यानुयल नोयरको गल्तीको फाईदा…