फुटबल Archives | Page 268 of 345 | Khabarhub Khabarhub

कोरोनाका कारण नेपालसँगको खेल सार्न अष्ट्रेलियाको प्रस्ताव

काठमाडौं – फिफा विश्वकप २०२२ तथा एएफसी एसिया कप २०२३ को संयुक्त छनोट अन्तरगत नेपाल र अष्ट्रेलियाबीच तय भएको खेल अक्टोबरमा सार्न अष्ट्रेलियाले प्रस्ताव गरेको छ । अष्ट्रेलियन फुटबल फेडेरेसनले एएफसीलाई पत्र लेख्दै अहिले विश्वभर कोरोना भाइरसको त्रास रहेको उल्लखे गर्दै काठमाडौंमा हुने तय भएको खेल अक्टोबरमा सार्न प्रस्ताव गरेको हो । अखिल नेपाल फुटबल…