फुटबल « Khabarhub

फिफा वरियतामा नेपाल यथावत, बेल्जियम शीर्ष स्थानमा

काठमाडौं- विश्व फुटबल महासंघ (फिफा)ले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत स्थानमा रहेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाद्वारा आज जारी नयाँ वरियतामा नेपाल १७०औं स्थानमा यथावत रहेको हो। गत महिना पनि नेपाल १७०औं स्थानमै रहेको थियो। त्यस्तै नेपाल दक्षिण एशियाली राष्ट्रको तेस्रो स्थानमा छ। नेपालभन्दा अघि भारत र माल्दिभ्स छन्। एक स्थान घटुवा भएको…