Live on
Your Voice, Your Power
एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुल पराजित भएको हो । सोमबार राति भएको खेलमा लिभरपुल साउथह्याम्पटनसँग १-० ले पराजित भएको हो । ड्यानी इङ्सले खेलको दोस्रो मिनेटमा गरेको गोल नै निर्णायक भएपछि साउथह्याम्पटनले लिभरपुलविरुद्ध जित हात पारेको हो । हारका बाबजुद लिभरपुल शीर्ष स्थानमा कायमै छ । लिभरपुलले १७ खेलमा ३३ अंक जोडेको…