फुटबल « Khabarhub

बुन्डेस लिगा : आरबी आइपजिगको सहज जीत

काठमाडौं - जर्मन बुन्डेसलिगा फुटबलमा आरबी आइपजिगले सहज जीत हात पारेको छ । शुक्रबार राति भएको खेलमा होफेनहाइमलाई २–० गोल अन्तरले पराजित गरेको हो । जीतसँगै आरबी लाइपजिगले दोस्रो स्थानको बोरुसिया डर्टमण्डसंगको दूरी एक अंकमा झारेको छ । खेलको सुरुवातमै डानी ओल्मोले दुई गोल गरेपछि लाइपजिगले सहज जीत निकाल्यो । उनले तीन मिनेटको अन्तरमा दुई…