Live on
Your Voice, Your Power
काठमाडौं - इंग्लिस प्रिमियर लिगले क्लबहरूलाई मैत्रीपूर्ण खेलका लागि अनुमति दिएको छ । कोरोना भाईरसको महामारीको कारण स्थगित लिग सुचारु हुनअघि क्लबहरूलाई मैत्रीपूर्ण खेल खेल्न अनुमति दिइएको हो । जुन १७ बाट सुचारु हुन लागेको लिगअघि क्लबहरूले आफ्नो मैदान वा प्रशिक्षण मैदानमा अन्य क्लबसँग मैत्रीपूर्ण खेल खेल्न पाउने छन् । यस सिजन २० क्लबले ९२…