फुटबल « Khabarhub

स्पेनी लिगका ५ खेलाडीमा कोरोना भाइरसको संक्रमण

एजेन्सी- कोरोना भाइरस (कोभिड–१९) परीक्षणको क्रममा स्पेनिस लिगका ५ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्पेनमा फुटबल सुचारु गर्ने उद्देश्यसहित कोरोना परीक्षण गरिँदा ला लिगाका ३ जना र दोस्रो श्रेणीका दुई खेलाडीमा कोरोना संक्रमण देखिएको हो । स्पेनिस ला लिगा आयोजकले तत्कालका लागि कुन खेलाडीलाई कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको भन्ने खुलाएको छैन ।…