फुटबल « Khabarhub

रोनाल्डोलाई कोरोनाको संक्रमण नभएको पुष्टि

काठमाडौं - युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोलाई कोरोनाभाइरसको संक्रमण नभएको पुष्टि भएको छ । कोरोनाभाइरसको संक्रमण भएको आशंकामा घरेलु भूमी पोर्चुगलमा नै 'क्वारेन्टाइन'मा रहेका उनमा कोरोनाभाइरसको संक्रमण नभएको पुष्टि भएको हो । पोर्चुगलको माडेरिया क्षेत्रीय सरकारका अध्यक्ष मिगेल अल्बुकर्कले रोनाल्डोमा परिक्षणको क्रममा रोनाल्डोमा संक्रमण नदेखिएको पुष्टि गरेका हुन् । ’म डाटा सुरक्षाका लागि यो मुद्दाविरुद्ध कुरा…