फुटबल Archives | Page 297 of 350 | Khabarhub Khabarhub

विश्वकप छनोटमा नेपाल कुवेतसँग पराजित

काठमाडौं– फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ संयुक्त छनोट अन्तरगत खेलमा नेपाल कुवेतसँग पराजित भएको छ । भुटानको थिम्पुस्थित चामलिमिथाङ रंगशालामा भएको खेलमा नेपाल १–० गोल अन्तरले पराजित भएको हो। नेपालविरुद्ध कुवेतका कप्तान बादेर अल अलमोतावाले गोल गरे । नले खेलको २८ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा टिमलाई अग्रता दिलाएका थिए ।…