फुटबल Archives | Page 299 of 345 | Khabarhub Khabarhub

सेफिल्डसंग आर्सनल पराजित

एजेन्सी- प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा लण्डन क्लब आर्सनल पराजित भएको छ । नवप्रवेशी क्लब सेफिल्ड युनाईटेडसँग आर्सनललाई १–० गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा सेफिल्डका लागि ३० औ मिनेटमा मौसेट गोल गरे । उक्त गोल नै निर्णायक गोल बनेको थियो । जितसंगै सेफिल्ड प्रिमियर लिगको शीर्ष १० भित्र अटाउन सफल…