फुटबल Archives | Page 301 of 341 | Khabarhub Khabarhub

बार्सिलोना र बोरुसियाले बराबरी खेल्दै अंक बाँडे

काठमाडौं- च्याम्पियन्स लिग फुटबलको समुह चरणको पहिलो खेलमा बार्सिलोनाले जर्मन क्लब बोरुसिया डर्टमण्डसँग बराबरी खेलेको छ । मंगलबार राति भएको समुह एफको खेलमा बार्सिलोनाले डर्टमण्डसँगको खेल गोल रहित बराबरी भएपछि दुवै टोलीले अंक बाँडेका छन् । घरेलु टोली डर्टमण्ड पेनाल्टीमा चुक्दा बार्सिलोना अंक खोस्न सफल भएको हो । मार्को रिउसको प्रहारलाई पाहुना टोलीका गोलकिपर मार्क…