फुटबल « Khabarhub

च्याम्पियन्स लिगमा रियलबिरुद्ध म्यान्चेष्टर सिटीको ऐतिहासिक जीत

काठमाडौं - च्याम्पियन्स लिग फुटबलको प्रि क्वाटरफाइनल अन्तरगतको पहिलो लिगको खेलमा म्यान्चेष्टर सिटीसंग रियल मड्रिड पराजित भएको छ । बुधबार राति भएको खेलमा म्यान्चेष्टर सिटीले रियल मड्रिडलाई २–१ गोल अन्तरले हराएको हो । रियलको घरेलु मैदानमा भएको पहिलो लिगको खेलमा जीत निकाल्दै सिटीले च्याम्पियन्स लीगको अन्तिम १६ मा आफुलाई बलियो बनाएको छ । खेलमा अग्रता…