फुटबल « Khabarhub

रोनाल्डोको ७ सय २५ गोल

काठमाडौं – क्रिष्टियानो रोनाल्डोले आफ्नो करिअरको ७ सय २५ औं गोल गरेका छन् । शनिबार राति भएको खेलमा रोनाल्डोले इटालिइन सिरिए अन्तर्गत एसपीएलविरुद्धको खेलमा गोल युभेन्टसका लागि गोल गर्दै ७ सय २५ औं गोल गरेका हुन् । उनले १ हजार खेल खेल्दै गोल संख्या ७ सय २५ पुर्‍याएका हुन् । रोनाल्डको कीर्तिमानी गोल मद्दतमा एसपीएल…