फुटबल « Khabarhub

साबित्राका लागि फुटबल नै दशैं !

काठमाडौं - गाउँबाट टाढा रहेका दाजु भाइसँग भेट हुने मौसम हो, दशै‌ं । दशैंमा कामको खोजिमा विदेशमा रहेका दाजुभाइ दिदीबहिनिहरु नेपाल फर्किन्छन् । कामका लागि गाउँबाट टाढा रहेकाहरु गाउँ फर्किन्छन् । यहिँ समय हो लामो समयसम्म टाढिएका मानिसहरुबीच भेटघाट हुने । तर, कति बाध्यताले दशैंमा गाउँ जान पाउँदैनन् । यसअघिका दशैंमा सधै गाउँमा रमाइलो गरेकी…