Live on
Your Voice, Your Power
काठमाडौं – विश्व फुटबलका महारथी ब्राजिलियन फुटबलर पेलेले आफ्ना समर्थकको नाममा सम्बोधन गरेका छन् । उनले मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत ट्वीट गर्दै आफुलाई सञ्चो भएको जानकारी दिएका हुन् । केही समयदेखि मुत्रनलिमा समस्या देखिएपछि अस्पताल भर्ना भएका पेलेले आफ्नो स्वास्थ्य ठिक भएको जानकारी ट्वीटर मार्फत दिएका हुन् । उनले आफ्ना प्रशंसकसँगै आफ्नो उपचारमा सघाउने अस्पतालको…