फुटबल Archives | Page 331 of 348 | Khabarhub Khabarhub

आर्सनलका स्टार खेलाडी ओजीलको जर्सी सगरमाथा आधार शिविरमा

काठमाडौं– जर्मन तथा इङ्ग्लिस क्लब आर्सनलका स्टार खेलाडी मेसुट ओजीलको जर्सी सगरमाथा आधार शिवीरमा पुर्‍याइएको छ । ओजीलले आर्सनल फ्यान क्लब नेपाललाई आफ्नो हस्ताक्षर सहितको टि–सर्ट पठाएका थिए । उक्त टि–सर्ट सोमबार उनका नेपाली प्रशंसकले सगरमाथा आधार शिविरमा पुर्‍याएर प्रदर्शन गरेका हुन् । केही समय अगाडि ओजीलले आर्सनलबाट खेल्दा प्रयोग गर्ने १० नम्बर जर्सी आर्सनलका…