फुटबल Archives | Page 331 of 356 | Khabarhub Khabarhub

नेयमार बार्सिलोना फर्कदाँ क्लबलाई व्यापारीक रुपमा फाइदा

एजेन्सी– ब्राजिल तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार खेलाडी नेयमार बार्सिलोना फर्कन केही हप्ता लाग्ने बताइएको छ । स्पेनिस फुटबल साइट मार्काले बार्सिलोनामा नेयमार आउँदा बार्सिलोनाले व्यपारीक रुपमा फाइदा उठाउन सक्ने उल्लेख गरेको छ । आफ्नो फाइदाका लागि भए पनि बार्सिलोनाले रणनीतिक रुपमा नेयमारसँग सम्झौता गर्ने बताएको छ । ब्राजिलका क्षमतावान स्टाइकर नेयमारको सरुवालाई…