Live on
Your Voice, Your Power
एजेन्सी- डच टोली आयाक्सविरुद्व नाटकीट जीत हात पार्दै इङलिस क्लब टोटनह्याम हट्सपुर च्याम्पियन्सलिगको फाइनल प्रवेश गरेको छ । सेमिफाइनल खेलको दोस्रो लेगमा आयाक्सको घरेलु मैदानमा ३-२ गोलको जीत निकालेपछि समग्रमा ३-३ गोल भएपनि अवे गोलका आधारमा टोटनह्याम विजयी भएको हो। बुधबार राति भएको दोस्रो लेगको खेलमा घरेलु टोलीले खेलको ५ औं मिनेटमा गोल गर्दै अग्रता…