फुटबल « Khabarhub

फिफा महिला उत्कृष्ट वर्ष खेलाडीमा १२ जना मनोनयन, सबैभन्दा धेरै अ‍ेमेरिकी खेलाडी

काठमाडौं– अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले महिलातर्फ फिफा वर्ष उत्कृष्ट खेलाडीको मनोनयनमा परेका १२ जना खेलाडीको नाम सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक भएको मनोनयनमा अमेरिकी खेलाडीको वर्चश्व रहेको छ । अमेरिकाले फ्रान्समा सम्पन्न फिफा विश्वकप फुटबल २०१९ को उपाधिसमेत उचालेको थियो । जसमा १२ जना मनोनित खेलाडीमध्ये ४ जना विश्व विजेता टोलीका खेलाडी मनोनयनमा…