Live on
Your Voice, Your Power
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले नयाँ सिजनको युईएफए च्याम्पियन्स लिगमा आफ्नो पहिलो खेल स्पेनिस महारथि रियल मड्रिडसँग खेल्दैछ । बिहीबार (सेप्टेम्बर १९) मा यी दुई टोली आमनेसामने हुनेछन् । रियलसँग खेल्दै यो सिजनको च्याम्पियन्स लिगको यात्रा शुरु गर्न लागेको पीएसजीको टोलीमा भने दुई स्टार खेलाडी हुने छैनन् । ब्राजिलीयन स्टार नेयमार तथा फ्रान्सका…