फुटबल Archives | Page 337 of 350 | Khabarhub Khabarhub

पुरुष फुटबल : उपाधिका लागि आर्मी र पुलिस भिड्ने

नेपालगञ्ज– आठौं राष्ट्रिय खेलकुद अन्तर्गत नेपालगञ्जमा जारी पुरुष फुटबलको उपाधिका लागि दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लले अर्को विभागी टोली सशस्त्र प्रहरीको एपीएफलाई २–१ गोल अन्तरले हराउँदे आर्मीसँगको भेट पक्का गरेको हो । पुलिसको जितका लागि खेलको ९ मिनेटमा…