फुटबल « Khabarhub

कोपा अमेरिका फुटबलमा एसियाली टोलीको फितलो प्रदर्शन, समूह चरणमै सीमित

काठमाडौं- दक्षिण अमेरिकाको पुरानो फुटबल प्रतियोगिता कोपा अमेरिकामा दुई एसियाली टोलीले समूह चरणमै चित्त बुझाएका छन् । १० दक्षिण अमेरिकी र २ आमन्त्रित टोलीसहित १२ टोली प्रतिस्पर्धा गरेको प्रतियोगितामा एसियाबाट जापान र कतारले आमन्त्रित टोलीका रुपमा सहभागिता जनाएका थिए । ब्राजिलका विभिन्न शहरहरुमा भइरहेको खेलको समूह चरणका खेल मंगलबार बिहान सम्पन्न भएसँगै क्वाटरफाइनल समिकरण पुरा…