Live on
Your Voice, Your Power
गुवाहाटी- भारतमा रहेको एन्फा—२१ टोलीले डाक्टर टी आओ अन्तराष्ट्रिय फुटबल च्याम्यिनसिपमा आफ्नो तेस्रो खेल मनिपुरसँग खेल्दैछ । शनिबार गुवाहाटीस्थित साई रंगशालामा हुने खेलमा एन्फा टोली दोस्रो जितको लक्ष्यमा रहेको छ । 'हाम्रो टिम सेट भइसकेको छ । आजको खेलमा जित्दै सेमिफाइनल यात्रा सहज बनाउने छौं,' टोलीका मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले भने,'त्रिपुरामाथि जित हात पारिसकेपछि…