Live on
Your Voice, Your Power
काठमाडौं– कोपा अमेरिका फुटबलमा कोलम्बिया क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आज बिहान एरिजोनामा सम्पन्न समूह ‘डी’ अन्तर्गतको खेलमा कोस्टारिकालाई ३–० गोलले हराउँदै कोलम्बिया क्वार्टरफाइनल (अन्तिम ८) मा प्रवेश गरेको हो । कोलम्बियाका लुइस डियाज, डेविसन सान्चेज र जोन कोर्डोबाले एक–एक गोल गरेका थिए । लुइसले खेलको ३१औँ मिनेटमा कोलम्बियालाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै,…