फुटबल « Khabarhub

चार शून्यको शानदार जितसहित लिभरपुल चौथो चरणमा

काठमाडौं - लिभरपुल एएफ कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ। शनिबार भएको तेस्रो चरणको खेलमा लिभरपुलले एरिङटन स्टान्लेलाई ४-० ले हरायो। गएराति भएको खेलमा लिभरपुलका लागि डिएगो जोटाले खेलको २९ औं मिनेटमा पहिलो गोल गरे। उसका लागि दोस्रो गोल पहिलो हाफको अन्तिम समय अर्थात् ४५ औं मिनेटमा अलेक्जेन्डर आर्नोल्डले गरे। पहिलो हाफमा २-० ले…