फुटबल Archives | Page 47 of 356 | Khabarhub Khabarhub

साउदी सुपर कप : अल हिलाललाई उपाधि

काठमाडौं– साउदी सुपर कपको उपाधि अल हिलालले जितेको छ । गएराति सम्पन्न फाइनल खेलमा अल नासरलाई ४–१ गोलले हराउँदै  अल हिलालले सुपर कपको उपाधि जितेको हो । पहिलो हाफमा १–० ले पछि रहेको अल हिलालले दोस्रो हाफमा सानदार प्रदर्शनका साथ ४ गोल गरेको थियो । अल हिलालको जितमा अलेक्सान्दर मिट्रोभिकले दूई तथा सेर्गेज मिलिन्कोभिक साभिक…