फुटबल « Khabarhub

मर्सिसाइड डर्बीमा लिभरपुलको जित, एभरटन २–१ ले पराजित

लिभरपुल – इंग्लिस प्रिमियर लिगको प्रतिष्ठित मर्सिसाइड डर्बीमा लिभरपुलले एभरटनमाथि २–१ को जित निकालेको छ । एनफिल्डमा शनिबार भएको खेलमा घरेलु टोली लिभरपुलले पहिलो ३० मिनेटमै दुई गोल गर्दै खेल आफ्नो पक्षमा मोडेको थियो। एभरटनले दोस्रो हाफमा फर्कने प्रयास गरे पनि एक मात्र गोल गर्न सक्यो । यस जितसँगै प्रिमियर लिगको साविक विजेता लिभरपुलले लगातार…