Live on
Your Voice, Your Power
काठमाडौं - अमेरिकामा जारी फिफा क्लब विश्वकपमा रियल म्याड्रिडले एसियाली क्लब अल हिलासँग बराबरी खेलेको छ। रियल १-१ गोलको बराबरीमा रोकिएको हो। खेलको अन्तिम मिनेटमा पाएको पेनाल्टीको अवसरलाई उपयोग गर्न नसकेपछि रियल बराबरीमा रोकिएको हो। फेडरिको भाल्भार्डेको पेनाल्टी अल हिलाका गोल रक्षक यासिन बोउनले बचाएका थिए। यसअघि गोनजाला गार्सियाले ३४ औँ मिनेटमा पेनाल्टीमा गोल गरेका…