फुटबल Archives | Page 50 of 341 | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिग : क्रिष्टल प्यालेसमाथि चेल्सीको सहज जित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिष्टल प्यालेसमाथि चेल्सीले सहज जित निकालेको छ । गएराति भएको खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई ३–१ गोलले हराएको हो । चेल्सीका लागि कानर घल्लाघेरले दुई तथा एन्जो फर्नान्डेजले एक गोल गरेका थिए । क्रिष्टलका जेफर्सन लेर्मले एक गोल गरेका थिए । खेलको ३०औँ मिनेटमा गरेको गोल रक्षा गर्न नसक्दा क्रिष्टल पराजित…