Live on
Your Voice, Your Power
काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा म्यानचेस्टर सिटीले विजयी सुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा चेल्सीलाई २–० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटीले सुखद सुरुवात गरेको हो । म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्ड र माटेओ कोभाकिकले एक–एक गोल गरेका थिए । हालाण्डले खेलको १८औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए भने…