फुटबल « Khabarhub

अब सम्झनामा सिलाचीको भोकाएको आँखा र सेलिब्रेसन

राजधानी रोमको ओलम्पिक रङ्गशाला। दिन ९ जुन सन् १९९० को साँझ। विश्वकप खेलिरहेको उपाधिको दाबेदार घरेलु टोली इटालीले कमजोर मानिएको अस्ट्रियालाई नै जित्न धौधौ परेको थियो। त्यो समयमा प्रशिक्षक अजेग्लो भिन्सीनीले अन्तिम खेलाडीको रूपमा टोलीमा राखेका साल्भाटोर ‘टोटो’ सिलाचीलाई मैदानमा प्रवेश गराए। खेलको ७६ औं मिनेटमा मैदानमा प्रवेश गरेका साल्भाडोर सिलाचीले नै ७९ औं मिनेटमा…