फुटबल « Khabarhub

च्याम्पियन्स लिगमा एस्टन भिल्लाको पहिलो हार

काठमाडौं - यस सिजनको च्याम्पियन्स लिगमा एस्टन भिल्लाले पहिलो पराजयको सामना गरेको छ। बुधबार राति ब्रसेल्समा भएको खेलमा क्लब ब्रगसँग भिल्ला १–० ले पराजित भएको हो। भिल्लाको हारको कारण दुर्भाग्य पूर्ण पेनाल्टी थियो। भिल्लाका गोल रक्षक एमिलियानो मार्टिनेजले हातले बल चलाएका थिए। टोलीका रक्षक ट्रोयन मिङ्सले बल चलेको छैन भन्ने सम्झेर सो बल हातले समाएका…