फुटबल « Khabarhub

बराबरीमा रोकियो शीर्ष स्थानको बार्सिलोना

काठमाडौं - खेलमा २ गोललेपछि परेको सेल्टा भिगोले बार्सिलोनासँग २-२ गोलको बराबरी खेलेको छ। स्पेनिस ला लिगाको तालिकामा १४ खेलमा ३४ अङ्कसहित शीर्ष स्थानमा रहेको बार्सिलोना गएराति भएको खेलमा बराबरीमा रोकिएको हो। शनिबार भएको खेलमा भ्रमणकारी टोली बार्सिलोनाका लागि १५ औँ मिनेटमा राफिन्हा तथा ६१ औँ मिनेटमा रोबर्ट लेडवास्कीले गोल गरेका थिए। जवाफमा सेल्टा भिगोका…