Live on
Your Voice, Your Power
काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनालाई ३–२ गोलले हराउँदै रियलले जित निकालेको हो । रियल मड्रिडका लागि भिनिसियस जुयिर, लुकास भाजक्वेज र जुड बेलिङ्घमले एक–एक गोल गरेका थिए । यस्तै, बार्सिलोनाका एन्ड्रियास क्रिस्टेनसेन र फर्मिन लोपेजले एक–एक गोल गरेका थिए । खेलमा बार्सिलोनाले सुरुवाती अग्रता लिए…