फुटबल « Khabarhub

पोखरा गोल्डकप क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं– नेपाल पुलिस क्लब आहारारा पोखरा गोल्डकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा एपीएफलाई २-० ले हराउँदै पुलिस क्वार्टरफाइनलमा पुगेको हो । पुलिसलाई जिताउन दुवै गोल मानबहादुर परियारले गरे । पुलिसले क्वार्टरफाइनलमा चर्च व्वाइज युनाइटेड क्लबको सामना गर्नेछ । प्रतियोगिता अन्तर्गत शनिबार हुने पहिलो क्वाटरफाइनमा थ्रीस्टार र भुटानको पारो फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ…