Live on
Your Voice, Your Power
काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सानदार जित निकालेको छ । गएराति भएको खेलमा एट्लेटिको मड्रिडलाई ३–० गोलले हराउँदै बार्सिलोनाले जित निकालेको हो । बार्सिलोनाका लागि जोआओ फेलिक्सले, रोबर्ट लेवान्डोस्की र फर्मिन लोपेजले एक–एक गोल गरेका थिए । खेलको ३८औँ मिनेटमा जोआओले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, ४७औँ मिनेटमा लेवान्डोस्कीले गोल…