फुटबल « Khabarhub

साउदी प्रो लिग : अल हिलाललाई उपाधि

काठमाडौं– साउदी प्रो लिगको उपाधि अल हिलालले जितेको छ । शनिबार राति सम्पन्न खेलमा अल हिलालले अल हाजमलाई ४–१ गोल अन्तरले पराजित गर्दै तीन खेल बाँकी छँदै यस सिजनको लिगको उपाधि जितेको हो । अल हिलालको जितमा अलेक्जाण्डर मिट्रोभिकले दुई तथा सेर्गेज मिलिन्कोभिकले एक गोल गरेका थिए । यस्तै, एक गोल भने आत्मघाती उपहार स्वरुप…