फुटबल Archives | Page 9 of 339 | Khabarhub Khabarhub

जन्मदिनको केक काटेर केपी ओली कपको सुरुवात (तस्बिरहरू)

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आइतबार ७४ वर्ष लागेका छन् । उनी ७४ वर्ष लागेको अवसरमा एन्फा कम्प्लेक्स सातदोबाटोमा केक काटेर केपी ओली कपको शुभारम्भ गरिएको छ । यसपटक अघिल्ला वर्षजस्तो औपचारिक कार्यक्रम राखिएको छैन । केपी ओली कपको उद्घाटनका लागि एन्फा कम्प्लेक्स पुगेका उनले त्यहीँ शुभकामना साटासाट गरेका हुन् । त्यहाँ आयोजक युवा संघ…