Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली राष्ट्रिय महिला भलिबल टोलीले ऐतिहासिक स्वर्ण जितेकोमा बधाई दिएकी छिन् । एशियन सेन्ट्रल जोन भलिबल प्रतियोगितामा पदक जित्ने नेपाली महिला टोलीलाई उनले अझ प्रगतिको कामनासहित बधाइ दिएकी हुन् । उनले अन्तरराष्ट्रिय उपाधिले राष्ट्रको गौरव र प्रतिष्ठा अभिवृद्धि गर्न सफल भएको बताएकी छिन् । राष्ट्रपति भण्डारीले आज ट्विट गर्दै थप प्रगतिका…