भलिबल Archives | Page 3 of 21 | Khabarhub Khabarhub

एभरेष्ट महिला भलिबल काठमाडौंले गण्डकीलाई हरायो

काठमाडौं - जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत काठमाडौं स्पाइकर्सले गण्डकी थण्डर्सलाई पराजित गरेको छ । बुधबार राति सम्पन्न खेलमा काठमाडौंले गण्डकीलाई ३–१ को सेटमा पराजित गरेको हो । खेलको पहिलो सेट काठमाडौं २५–२३ ले जितेको थियो भने दोस्रो सेट गण्डकीले २५–१९ ले जितेको थियो । त्यसपछि तेस्रो सेट काठमाडौँले २५–२१ र चौथो सेट २५–१६…