अन्य Archives | Page 23 of 48 | Khabarhub Khabarhub

कोरोना परीक्षण गराएका एक राष्ट्रिय फुटबल खेलाडीमा संक्रमण पुष्टि

काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गराएका ३४ खेलाडीमध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमवार ११ जना खेलाडीसहित २५ जनाको र मंगलवार २३ खेलाडीसहित २९ जनाको स्वाब परीक्षणका लागि संकलन गरेको थियो । मंगलबार पाटन अस्पतालमा कोरोना जाँच गराएका २३ खेलाडी मध्येबाट १ जनामा कोरोना संक्रमण पुष्टि भएको अखिल नेपाल फुटबल…