अन्य Archives | Page 30 of 48 | Khabarhub Khabarhub

ललितपुर महानगरद्वारा फुटबल क्लब सम्मानित

काठमाडौं– ललितपुर महानगरपालिकाले ललितपुर क्षेत्रका फुटबल क्लबलाई नगदसहित सम्मान गरेको छ । आइतबार ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गत वर्ष घोषणा गरे बमोजिम यस वर्ष ए डिभिजन, बी डिभिजन र सी डिभिजन क्लबलाई नगदसहित सम्मान गरेका हुन् । सम्मानित हुनेमा ए डिभिजन क्लब थ्री स्टारले सबैभन्दा धेरै १६ लाख रुपैयाँ प्राप्त गरेको छ । ललितपुर…